दुर्गा प्रसाईंको अस्पतालद्वारा बिरामीमाथि गम्भीर खेलवाड
झापा, २८ कार्तिक। झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार...