पूर्वमुख्यमन्त्री कार्की आमरण अनसन बस्न लागेपछि विराटनगरमा निषेधाज्ञा जारी
विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा असर पर्न...