आज भाइटीकाको दिन कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । तिहारको अन्तिम दिन आइतबार भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘भाइटीकाको दिन कोशी प्रदेशको पहाडी...