मित्र मिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ
पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका-२ अर्चलबोटस्थित...