बालिकाको मृत्युपछि डोटीको सुजङ अस्पताल तोडफोड, ३ जना चिकित्सक नियन्त्रणमा
काठमाडौं । चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयहरुले डोटीको सुजङ अस्पतालमा तोडफोड गरेका छन् । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु...