सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा उत्रिए रास्वपा नेता कार्यकर्ता
काठमाडौं । रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा...