माओवादीनिकट कर्मचारीले दिए बाढीपीडितलाई साढे ७ लाख बढी सहयोग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि सात लाख ७७ हजार प्रदान गरेको छ । महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल...