एमबीएस गरेकी उपाध्यक्ष उम्मेद्वार खड्का भन्छिन्- पालिकाको कुशल व्यवस्थापन गर्छु
मिलन उपाध्याय काठमाडौं । दोलखा जिल्लाको गौरिशङ्कर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागी एमबीएस पढ्दै गरेकी रबिना खड्का उमेद्वार बन्ने भएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट खड्का उपाध्यक्ष उमेद्वार बन्ने टुङ्गो...