जिम्मेवार व्यक्तिको विरुद्ध नक्कली कागजात बनाएर भ्रम फैलाउनु राष्ट्र र जनता विरुद्ध षड्यन्त्र हो- महासचिव पोखरेल
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।...