समृद्ध र जिम्मेवार राज्यका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य
काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, पारदर्शिता र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण निर्णायक भएको बताएका छन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा उनले सुशासनलाई मजबुत...