आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि...