आईवा युथ वल्र्ड मेन्स एण्ड उमेन्स बक्सिङ छनौट प्रतियोगिता सम्पन्न
काठमाडौ । बुड्वा मोन्टेनेग्रोमा हुन गईरहेको आईवा युथ मेन्स एण्ड उमेन्स वल्र्ड बक्सिङ प्रतियोगिताको छनौट प्रतियोगिताका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन । यहि मिति २०८१ भाद्र २४ र २५ गते...