नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?
काठमाडौँ । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं...