काठमाण्डौ । काठमाडौंमा जुवाको खालबाट ९ जना पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले जुवाको खालबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा कौडा बरामद गरेको छ। काठमाडौं महानगरपालिका ४ चुनदेवी स्थित तीन तले घरको छतमाबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा उनीहरूपक्राउ परेका हुन् ।
तपाईको बिचार