बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो : अध्यक्ष ओली
काठमाडौँ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग...