सहकारी नियमन र सुपरीवेक्षणका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउनुपर्छ : मन्त्री अधिकारी
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमन र सुपरीवेक्षणका लागि सरकार नियन्त्रित प्राधिकरण बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘सहकारी सालसम्बन्धी नीति संवाद’ कार्यक्रममा...