व्यवसायीहरूद्वारा मौद्रिक नीतिको समीक्षामार्फत वित्तीय नीतिहरू खुकुलो बनाउन माग
काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैङ्कले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरूले माग गरेका छन् । विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक...