भूकम्प पीडितलाई ७ दिनसम्मको पारिश्रमिक सहयोग गर्ने आयोगको निर्णय
काठमाडौँ, १३ मंसिर । निर्वाचन आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो ।...