काठमाडौँ महानगरद्वारा २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)
काठमाडौँ, १६ मंसिर । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक...