नेपाली कामदारका लागि जापान उपयुक्त गन्तव्य : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली कामदारको लागि काम गर्न जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन् । राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) र जापान...