राष्ट्रियसभावाट भन्सार बिधेयकको प्रस्ताव स्विकृत
काठमाडौं, २६ जेठ । भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत...