सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारीसाधन
नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ । नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध...