‘विआरआईबारे कांग्रेसको दोधारे नीति छैन’, अहिले चीनसँग ऋण लिन सकिँदैन- कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने बताएका छन् । कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका...