महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । बिहिबार एक सूचना प्रकाशित गरेर...