स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७६ जिल्लामा डेंगु फैलिएको छ । हुम्ला बाहेक ७६ जिल्लामा डेंगु फैलिएको बताईएको छ । डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।...