गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालामर्फत शुभकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव...