संस्कृत विश्वकै सम्पत्ति बन्न पुगिसक्यो : राष्ट्रपति पौडेल
काठमाडौँ, १२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य...