राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन
काठमाडौं, १७ जेठ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय युवा परिषद्ले देशभरका युवा उद्यमी हरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ ।...