समाज
बागलुङ, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुंगामा दुर्घटना भएको हो । दुर्घटनामा...