प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको शर्माको आरोप, यस्तो छ १४ पृष्ठ लामो प्रस्ताव
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले...