बंगलादेशका बैंकवाट २ लाख भन्दा बढी निकाल्न नपाइने, शंकास्पद र ठुला लेनदेन शंकाका घेरामा
ढाका । बंगलादेशको केन्द्रिय बैंकले यस हप्ता प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ । २ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन...