११ सदस्यीय नेपाली शान्ति दूतलाई अमृतसरमा भव्य स्वागत
कुलवीर सिंह अमृतसर/ शान्तिको लागि संघर्षरत संस्था अखिल भारतीय शान्ति तथा एकता संगठन (AIPSO) को निमन्त्रणामा नेपाल शान्ति तथा एकता संगठनको ११ सदस्यीय प्रतिनिधिमण्डल अमृतसर पुगेको छ। भारत-नेपाल मैत्री बैठकको...