खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक आज बिहान सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। पहिरो भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा झरेको हो। भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो कि...