सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न
काठमाडौँ, ३० जेठ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ...