दोहोरो नागरिकता लिएको भन्दै पूर्व उपराष्ट्रपतिसहित एक दर्जनको नागरिकता छानबिन गर्न माग
काठमाडौं । पूर्व उपराष्ट्रपति,मन्त्री,सांसद देखि नेताहरुसहित एक दर्जन विदेशी नागरिक भएको आरोपसहित गृह मन्त्रालयमा उजुरी दर्ज भएको छ । डा. स्वर्णिम वाग्लेसहित, पूर्वउपराष्ट्रपति परमान्द झा, लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र...