प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारबाट गजुरेलले दिए राजीनामा
काठमाडौँ, २४ मसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आइतबार उनलेले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। राजीनामा दिनुको कारण पछि खुलएका...