कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ
रुकुमपश्चिम, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन् । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले...