प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारबाट गजुरेलले दिए राजीनामा

प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारबाट गजुरेलले दिए राजीनामा

743

काठमाडौँ, २४ मसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

आइतबार उनलेले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। राजीनामा दिनुको कारण पछि खुलएका छैनन । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अहिले पछि जानकारी गराउँछु’, उनले भने ।

नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए । गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए ।

तपाईको बिचार