एनसेल प्रकरणमा सरकारले बनायो अध्ययन गर्न उच्चस्तरीय समिति
काठमाडौँ, २१ मंसिर । सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय...