कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद : उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा लेख्दै उपमहासचिव ज्ञवालीले राजनीतिक उद्देश्य सहितको सशस्त्र...