नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ
काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ । प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक...