समानुपातिक निर्वाचन प्रक्रिया शुरु : आजदेखि दल दर्ताको आवेदन खुल्ने
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो...