स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल
ललितपुर २१ जेठ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ र ८३ को बजेट आएको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले आज...