फिल्म मेकअपसम्बन्धी पाँच दिने कार्यशालामा २७ चलचित्रकर्मी सहभागी
सुर्खेत । चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि सुर्खेतको वीरेन्द्रनगरमा फिल्मी मेकअपसम्बन्धी पाँचदिने कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी कार्यशालाको प्रमुख अतिथि उपस्थित थिए।...