सैफकी पुर्व पत्नीले मुम्बइमा किनिन करोडौंको बंगला, भइन शक्ति कपुरकी छिमेकी
मुम्बई । सैफ अली खानकी पहिलो पत्नी तथा दिग्गज अभिनेत्री अमृता सिंहले मुम्बईको जुहू क्षेत्रमा हालै एउटा विलासी अपार्टमेन्ट किनेकी छिन छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार जग्गा दर्ता निरीक्षकको...