साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुती
काठमाडौं । कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरु पनि उतारेका थिए । यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा...