‘बगान’मा एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक : पूर्वराष्ट्रपति
काठमाडौँ, ३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक...