पत्रकार गिरीको निर्देशनमा ‘आउ बस आडैमा’ तीज गीत सार्वजनिक

पत्रकार गिरीको निर्देशनमा ‘आउ बस आडैमा’ तीज गीत सार्वजनिक

115

काठमाडौं : पत्रकार गिरी भुसालको निर्देशनमा बनेको तीज गीत सार्वजनिक भएको छ । हरितालिका तीजको छेको बारेर उनले ‘आउ बस आडैमा’ बोलको गीत पनि सार्वजनिक गरेको हुन् । गायक मोतिराज खनालको शब्दमा स्वयं खनाल र रीता राउतको स्वर रहेको छ । राजिव शाहको संगीत संयोजन रहेको गीतमा गौरव परियारको रेकर्डिङ रहेको छ ।  ओम प्रसाईको छायांकन तथा सम्पादन रहेको म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा प्रिति भुजेलको अभिनय रहेको छ ।

तपाईको बिचार