लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण जारी, प्रतिनिधिसभा विघटनको खतरा अझै बाँकी- नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष...