पोखराको स्थिति तनावग्रस्त, आन्दोलनकारीले तोडे निषेधाज्ञा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त बनेको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना...